नेपालमा भुक्का टुरिस्ट नै बढी

विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (वाणिज्य) पोखरा उद्योग वाणिज्य संघ पश्चिमाञ्चल क्षेत्रमा पेय पदार्थको डिलरसिपकी सञ्चालक विन्दु कोइराला सुवेदी उद्योग वाणिज्य महासंघ पोखराको वाणिज्यतर्फकी उपाध्यक्ष पनि हुन् । केही समयअघि कोइराला नेतृत्वको उद्योग वाणिज्य महासंघले पर्यटकीय नगरी पोखरामा महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा पर्यटनलगायत सबै क्षेत्रको सहभागिता थियो । पश्चिमाञ्चलमा लिंकर्स व्यवसाय र यसको सम्भावनाबारे … Continue reading नेपालमा भुक्का टुरिस्ट नै बढी